लक्ष्मी लामा (इमेज) काठमाडौं, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी छन् । भ्रमणकाक्रममा कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई भिसाबिना नै आवात–जावतको सहजीकरण गर्ने सम्भौता दुई देशबीच भएको छ । त्यस्तै, कृषि तथा खाद्य सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी सहमति पनि भएको छ । नेपाल र कतारबीच सहमति र समझदारीसम्बन्धी…