Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकी प्रदूषणको चपेटामा

म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रामा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । विश्वमै दुर्लभ शालिग्राम शीला पाइने विश्वको एकमात्र नदी कालीगण्डकी जैविक प्रदूषणको चपेटामा परेको छ । तापक्रम वृद्धिसंगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र…