Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन राजमार्ग सुचारु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ को घुमाउनेमा गएको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । गएराति करिब १० बजेतिर पहिरो गएर अबरुद्ध भएको सडकखण्ड बिहान ९ बजेपछि पहिरो पन्छाएर सुचारु गरिएको हो । सडक सुचारु भएसँगै रोकिएका यातायात गन्तव्यतर्फ लागेका छन् । पहिरो खसेर सडक अबरुद्ध भएपछि रातिदेखि नै यात्रु अलपत्र…