Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाले जिम्मेवारी

काठमाडौं, साउन २० । सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको हैसियतले कायम मुकाय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशी आजैबाट बिदामा बसेका छन् । जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा आज मुद्दाको पेशी तोकेर काम शुरु गरेको…