Logo २९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025


धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प

धादिङ, असार १४ । धादिङलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेटको समयमा ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । निलकण्ठ, नलाङ, कुमपुर, तारुकाको बीचमा जमिनको सतहबाट ३५ किलोमिटर गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पको धक्का चितवन, गोरखा, नुवाकोट लगायतका जिल्लामा समेत महसुस गरिएको छ…