Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारतको बाबा वैद्यनाथमा ‘बोलबम’ यात्रामा गएका एकको मृत्यु

गौशाला । भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उनका भाइ लक्ष्मी मण्डलले बताए । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा…