सिरहा, साउन २४ । सिराहाको विष्णुपुर गाउँपालिका–१ मा गएराति साइकलयात्रीलाइ ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलयात्री विष्णुपुर गाउँपालिका–५ का ५० वर्षीय हदर यादव, मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय संजीव यादव र २२ वर्षीय शिव कुमार महतो छन् । घाइते तीनैजनालार्इ जिल्ला अस्पताल सिराहाबाट थप उपचारको…