काठमाडौ । गत साताको बाढीपहिरोबाट हालसम्म २४४ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण १९ जना बेपत्ता भएका छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास भइरहेको गृह…