Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताउनुभएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रधानसेनापति सिग्देलले यस्तो बताउनुभएको हो । प्रधानसेनापति सिग्देलले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरु अवस्थित रहेको भन्दै उनीहरुलाई आपत्कालीन उद्धार आवश्यक भएको…