८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


विभिन्न रोग निको हुने विश्वासले तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

म्याग्दी, कात्तिक २० । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको भीड बढेको छ । तातोपानी कुण्डमा नुहाएमा विभिन्न रोगको उपचार हुने भएकाले मानिसको भीड बढेको हो । उपचारका लागि आएका बिरामी र उनीहरुको रेखदेखमा आएका आफन्तका कारण तातोपानीका होटल खचाखच भरिएका छन् । दसैं सकिएलगत्तै कुण्डमा बिरामीको…