काठमाडौं । नेपालमा डेंगीका तीन किसिमका भाइरस सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेंगी भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेका छन् । नेपालमा हुम्ला जिल्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । देशभर २७ हजार एक सय ५३ जना डेंगीबाट संक्रमित भएका छन् । डेंगी संक्रमणबाट यस…