काठमाडौं, पुस १४ । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताएका छन् । सामुदायिक सेवा केन्द्र गोंगबुको १३औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए । ‘निर्मला पन्तको हत्यारा कुनै न…