Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ऊर्जमन्त्री घिसिङकाे निर्देशन, (७ निर्णय सहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाड पर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी ७ वटा निर्णय गर्नुभएकाे छ। मन्त्रालयमा शनिबार भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…