२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको ट्रेन्च नेपालले रोक्यो (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, माघ १० । कन्चनपुरस्थित दशगजा क्षेत्रनजिक भारतीय पक्षले एकलौटीरुपमा ‘ट्रेन्च’ खन्ने कार्य सुरु गरेपछि नेपाली पक्षले उक्त कार्यमा रोक लगाएको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्रतर्फ नेपाली पक्षसँग समन्वय नै नगरी धमाधम डोजर लगाएर ट्रेन्च निर्माणको कार्य सुरु गरेपछि काममा रोक लगाइएको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको सीमानजिक कुनै…