२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


‘चिउरा, बिस्कुट खाएर दिन कटाएपनि रात कहाँ–कसरी काट्ने ? त्रिपाल देऊ, झुल देऊ’ (भिडियो)

प्रकाश लम्साल (इमेज) बारा, चैत १९ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई राहत जुट्नेक्रम सुरु भएको छ । विभिन्न सामाजिक संघ–संस्था, समूह र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन् । तर, पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् । विभिन्न राजनीतिक दलदेखि प्रदेश सरकारहरुसम्मले आँधी–बेहरीपीडितहरुलाई राहतको घोषणा गरिरहेका छन् । स्वतःस्फूर्तरुपमा चाउचाउ, बिस्कुट, चिउरालगायत…