२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


पत्रकार गिरी रिहा

काठमाडौं, वैशाख ५ । प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् । पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्यूज डटकम’का  सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानुनअन्तर्गत् पक्राउ परेको भनी नेपाल पत्रकार महासंघ र विभिन्न संगठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई…