२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही, वैशाख १६ । सर्लाहीको हरिवन नगरपालिका–११ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । बासाटोलबाट चापेनीतर्फ जाँदै गरेको बा२९प ८३१८ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको  थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हरिवन नगरपालिका–१० सुकेपोखरीका ३८ वर्षीय राजेश श्रेष्ठको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको…