१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ : उपराष्ट्रपति

सर्लाही, वैशाख ३१ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकै धार्मिक केन्द्र भएकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । मंगलबार सर्लाहीको हरिपुरमा मन्दिर शिलान्यास गर्दै उनले हिन्दु र बौद्धधर्मको आस्थाको केन्द्र नेपालमै रहेकाले धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । श्रीकृष्ण मन्दिर निर्माणका लागि स्थानीय ठाकुर राय, विष्णुदेव राय र रामपुकार रायले १८ कट्ठा जग्गा…