Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


आज पशुपतिमा पितृका नाममा बत्ती बालिने

काठमाडौं । आज मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति मन्दिर परिसरमा पितृका नाममा बत्ती बाल्नेको भीड लागेको छ । बालाचतुर्दशीको अघिल्लो रात (आज शुक्रबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा पुगेर रातभर जाग्राम बस्ने गर्दछन् । आज दीपदान गरेर रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहान बत्ती बागमतीमा सेलाएर पितृको सम्झनामा शतबीज (धान, जौ, तिल,…