१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


गुठी विधेयकविरुद्ध कीर्तिपुरवासी उत्रिए सडकमा

काठमाडौं, जेठ २९ । गुठी विधेयकविरुद्ध बुधबार कीर्तिपुरमा प्रदर्शन भएको छ । कीर्तिपुरवासीले लोकतान्त्रिकचोकमा विधेयकको प्रतिलिपि जलाएर विरोध गरेका हुन् । स्थानीय युवा र ज्येष्ठ नागरिकहरुकोसमेत सहभागिता रहेको प्रदर्शनका सहभागीहरुले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । त्यसअघि, कीर्तिपुरको पाँगाबाट सुरु भएको विरोधजुलुस ऐतिहासिक बागभैरव मन्दिरलगायत क्षेत्रको परिक्रमा गरी नयाँबजारमा पुगेर कोणसभामा परिणत भएको…