१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


मिडिया विधेयकविरुद्धको आन्दोलन असफल भए नेपाली मिडिया नै धरासायी हुने चेतावनी

भक्तपुर । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मिडिया विधेयकविरुद्धको आन्दोलन असफल भए मिडिया धरासायी हुने बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको सञ्चार स्वनियमन विषयक अन्तर्क्रियामा महासचिव बिष्टले समाचार लेखेकै भरमा पत्रकाकारले भोग्नु पर्ने आर्थिक र जेल सजायको व्यवस्थासहित सरकारले ल्याएको विधेयकले पूर्णता पाए नेपालमा सञ्चार जगतको अस्तित्व नै समाप्त हुने…