११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


हुकुमी शैली र प्रजातन्त्र एकैसाथ जान सक्दैनः कल्याण श्रेष्ठ

काठमाडौं, जेठ ३१ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हुकमी शैली र प्रजातन्त्र एकसाथ जान नसक्ने प्रष्ट गरेका छन् । उनले सरकारको काम कारवाही र रवैया हैकमवादी देखिएको भन्दै प्रजातन्त्रमा कसैको हैकम चल्न नसक्ने प्रष्ट गरेका हुन् । एम्नेष्टी इन्टरनेशनलले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकार प्रजातान्त्रिक हो भने आफ्ना कार्यशैलीमा उदारता देखाओस् भन्ने सुझाव पनि…