११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


गुठी विधेयक तत्काल फिर्ता लिन माग

काठमाडौं, असार १ । विश्व हिन्दु युवा संघ तथा त्यसअन्तर्गत्का समितिहरुले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी विभिन्न गुठी र गुठीहरुअन्तर्गत् रहेका जग्गा–जमिन तथा सम्पत्ति मास्नका लागि विधेयक ल्याइएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् । देशका विभिन्न ठाउँमा रहेका…