१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


बझाङ दुर्घटनाः एकै परिवारका तीनजनाको मृत्यु, बिहेको सामान किन्न आउँदा गुमाए ज्यान

डीबी विष्ट (इमेज) बझाङ, असार ३ । बझाङमा सोमबार दिउँसो एक यात्रीवहाक जिप दुर्घटना हुँदा १० जनाले घटनास्थलमै ज्यान गुमाए । पाँचजना गम्भीर घाइते छन् । मष्टा गाउँपालिका–१, डौठी भन्ने ठाउँमा से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी एकै परिवारका तीनजनाको मृत्यु भयो । मष्टा गाउँपालिका–१ का ४० वर्षीय कलक खड्का, उनकी…