हुम्ला, असार ४ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पर्ने कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ । चितवनको कुरिनटारमा रहेको गोताखोरको टोली काठमाडौं हुँदै हेलिकोप्टरमार्फत् हुम्ला गएको हो । खार्पुनाथ गाउँपालिका–५ मा हिजो लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना अझै बेपत्ता छन् । कर्णाली…