५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


हज गर्न जाने यात्रीबाट अनधिकृत रकम नलिएको दावी

काठमाडौं, असार १३ । नेपाल हज समितिले हज गर्न जाने यात्रीबाट कुनै पनि अनधिकृत रकम नलिएको दाबी गरेको छ । नेपाल हज समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनधिकृत रकम असुलेको र भ्रष्टाचार गरेको ठहर भए कारबाही भोग्न तयार रहेको जनाएको हो । हाजीहरुबाट बढी रकम असुलेको आरोप लागेपछि समितिले पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिएको हो…