काठमाडौं । काठमाडौको लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजेतिर महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जाका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् । तीव्र गतिमा आएको कारले स्कुटरलाई…