१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


बाढी–पहिरोबाट ७८ जनाको मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौं, असार ३१ । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण मंगलबार मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार…