५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बोलबमका लागि बागमतीमा नुहाउन गएका युवक मृत फेला

काठमाडौं, साउन २७ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् । सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामालाई गएराति ११ बजे नदीले बगाएको थियो । उनी बोलबमको लागि सुन्दरीजल गएका थिए । खोज तलासको क्रममा लामालाई गएराति करिब पौने ३ बजे फेला परेको प्रहरी…