६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


मुस्लिम समुदायलाई अन्तिम संस्कार गर्न समस्या, घाटको अभाव

बाग्लुङ । बागलुङको गलकोटमा वर्षौदेखि बसोबास गर्दै आएका मुस्लिम समुदायलाई अन्तिम संस्कार गर्न समस्या परेको छ । बस्ती नजिक घाट नहुँदा अन्तिम संस्कारका लागि शव गाड्ने ठाउँको समस्या परेको हो । उनीहरु आफ्नो समुदायमा कसैको मृत्यु भए शवलाई बागलुङ बजारभन्दा केही तल कालीगण्डकीको छेउमा रहेको निरय घाटमा ल्याएर गाड्ने गरेका छन् । बस्ती नजिक घाट…