३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


डा. केसीको समर्थनमा सिट्ठीजुलुस

डडेल्धुरा, कात्तिक २३ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको समर्थनमा शनिबार डडेल्धुरामा सिट्ठीजुलुस प्रदर्शन गरिएको छ । डा. केसीका मागसँग ऐक्यबद्धता जनाउँदै सरकारलाई दबाब दिने उद्देश्यले जुलस प्रदर्शन गरिएको हो । नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आयोजना गरेको र्‍यालीमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । र्‍यालीले नगर परिक्रमा गर्दै डडेल्धुरा…