Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कंगोमा नेपाली सेनाका जवानमाथि अधिकृतले गरेको कुटपिटबारे सेनाले छानबिन गर्ने

काठमाडौं । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन गर्ने भएको छ । कंगोस्थित सेनाको ब्यारेकमा यही असोज ८ गते सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुनेगरी कुटपिट भएको घटना सार्वजनिक भएपछि सेनाले छानविनका लागि कोर्ट अफ इन्क्वारी सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले…