Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


ललितपुरमा भूकम्पको धक्का

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको ३.५ म्याग्निच्यूडको कम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो धक्का विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रको भनाइ छ ।…