Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बाग्मती सफाइ अभियानको ४०० हप्तामा विशेष कार्यक्रम

बाग्मती, पुस २२ । बाग्मती सरसफाई अभियानको ४०० हप्ताको अवसरमा राजधानीको सुन्दरीजल र तिनकुने बाग्मती किनारमा आगामी पौष २५ गते विशेष कार्यक्रमको आयोजना गरिएको छ । बाग्मतीलाई पुर्नजीवन दिन र सफा राख्न अभियानमा नागरिक समाज एवं समाजका अगुवा व्यक्तिहरुको स्फूर्त स्वयंसेवाको भावनाले २०७० जेठ ५ गते देखि महाअभियान सुरु गरिएको थियो । तत्कालिन मुख्यसचिव लीलामणि…