Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्रीको भाषणले उत्साहित माडिवासी राममन्दिरको काम सुरु नहुँदा निराश

डोलराज रानाभाट (इमेज)चितवन । जिल्लाको माडीमा अयोध्याधाम निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा घोषणामै सिमित भएको छ । मर्यादा पुरुषोत्तम श्रीराम नेपालमै जन्मिएको जिकिर गर्दै माडीमा अयोध्याधाम निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणाबाट हौसिएका माडिबासी अहिले काम नहुँदा निराश भएका छन् । गएको भानुजयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दावी गर्दै…