काठमाडौं । कोशी र मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट…