काठमाडौं, चैत १३ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेकालाई न्यायाधीशमा सिफारिस गरेको भन्दै निर्णय बदरको माग गरि सर्वोच्चमा रिट दायर गर्नुभएको हो । न्यायपरिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारि नगरेसम्म संसदीय सुनुवाई रोक्न जानकारीपत्र…