Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, दलीय दायरा तोड्दै पर्‍यो उम्मेदवारी (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् । शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल हुनुहुन्छ । नेपाल पत्रकार महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिनुभएको…