काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम सामान्यतया सफा रहे पनि केही दिनदेखिको प्रदुषण आज पनि कायम रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११…