Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ताप्लेजुङमा ट्रिपर दुर्घटना, लमजुङका युवाको ज्यान गयो

ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको ट्रिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण विकको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।…