Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कञ्चनपुरको प्यारा ताल भारतले हडप्यो

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको प्यारा ताललाई भारतीय पक्षले आफ्नो दावी गरेको छ । डेढ दशक अघिसम्म जिल्ला विकासमार्फत नेपालीहरुले भोगचलन गर्दै आएको प्यारातालमा पछिल्लो समय भारतीय पक्षले हस्तक्षेप गर्न थालेको हो । नेपाल–भारत सीमास्तम्भ १९४ र १९५ को बीचमा पर्ने प्यारा ताललाई पछिल्लो समय भारतीय पक्षले आफ्नो भनेर दावी गर्दै आएको छ ।…