Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौं : अध्यक्ष बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बाँस्कोटाले ठूला राजनीतिक दलहरुमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताउनुभयो । उहाँले ठूला राजनीतिक दलहरुमै सबैभन्दा ठूला…