काठडमाडाैं । व्यावसायिक जहाजमाथि आक्रमण तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले होर्मुज जलडमरु र आसपासको क्षेत्रमा जहाज सञ्चालन तथा व्यापारिक आवतजावत नगर्न आग्रह गरेको छ। आईएमओका महासचिव आर्सेनियो डोमिङ्ग्वेजले क्षेत्रीय द्वन्द्वका मूल कारण सम्बोधन नभएसम्म त्यहाँ सुरक्षित रूपमा सामुद्रिक गतिविधि पुनः सञ्चालन गर्न नसकिने बताउनुभएको छ। उहाँले व्यावसायिक जहाज, नाविक र समुद्री वातावरणको…