काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्र्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । आगलागिको नियन्त्रणका लागि आवयक पूर्वतयारी नगर्दा गम्भिर आगलागिका घट्नाहरु बढ्दै गएको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली कांग्रेसकी…