Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सिंहदरबार घेराउ गर्न आएका इन्जिनियरहरू पक्राउ

काठमाडौं, असार ११ । सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा आबद्ध इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न पुगेकामा हनुमानस्थान, माइतीघर र शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ परेका हुन् । सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु…