सुनसरी । भ्रष्ट्राचार विरुद्ध उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरूले भत्किएको सकड मर्मत गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरूले वर्षौंदेखि भत्किएको सडक निर्माण नगरेको भन्दै बुधबार चिकित्सक र कर्मचारीहरुले आफैँ मर्मत गरेका हुन् । प्रतिष्ठानमा आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समिति गठन गरी छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बुधबार सडकका…