Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अत्यावश्यक कामका लागि जिल्लाको अनुमति लिएर मात्र काठमाडौं उपत्यकामा प्रवेश पाइने

काठमाडौं, असार ८ । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो ।…