रौतहट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ् लागेर परोहा नगरपालिका वडा नम्वर २ वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको हो । चट्याङ् लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी…