काठमाडौं। काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ । काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो । आफूसँग समन्वय नगरी सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै महानगरले जग्गा खाली गराएको हो । हाम्राे टीम नेपालले खाना खान नपाएकाहरूलाई नि:शुल्क खाना…