Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


नवलपुरको देवचुलीमा ट्रक जुध्दा दुई जनाको मृत्यु

नवलपुर । पूर्व पश्चीम राजमार्ग अन्तरगत नवलपुरको देवचुली २ दुम्कौलीमा गए राति सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ७०२३ र पश्चिम बाट पूर्वतर्फ आउँदै गरेको ६ ख ३०११ नं को ट्रक आपसमा ठक्कर खादाँ दुबै ट्रकका चालक मकवानपुर घर भएका ३४ बर्षीय रामकुमार न्यौपाने…